Month: January 2026

ज्योति साहित्य प्रतिष्ठानको १९ औं वार्षिकोत्सव सम्पन्न

अमर अधिकारी/काठमाडौं। ज्योति साहित्य प्रतिष्ठान, काठमाडौंको १९ औं वार्षिकोत्सव सम्पन्न भएको छ। काठमाडौंको अनामनगरमा सम्पन्न वार्षिकोत्सव समारोहका प्रमुख अतिथि विश्वकवि,…

राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

जयराम बिडारी। काठमाडाैँ गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक…

बालगीत ‘आयो नयाँ पालुवा’ सार्वजनिक

अमर कीर्तिमानी। काठमाडाैँ साहित्यकार ललिता ‘दोषी’ले रचना गर्नुभएको बालगीत ‘आयो नयाँ पालुवा’ सार्वजनिक भएकाे छ । डिजिटल प्लेटफर्म युट्युब र…

स्रष्टा लक्ष्मीदेवी राजभण्डारीका सिर्जनामाथि विमर्श सहितको कार्यक्रम सम्पन्नः

अमर कीर्तिमानी।काठमाडाैँ पेरोल साहित्य प्रतिष्ठान नेपालको आयोजनामा स्रष्टा लक्ष्मीदेवी राजभण्डारीका सिर्जनाहरूमाथि विमर्श तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ। काठमाडौँको…

म छोरी

कमला देवकोटा घरकि एक्ली छोरी म पिठो जस्तै गोरी म हात गोडा पाखुरा मान्छेको बच्चा बबुरा। मेरो माथ सानो छ…

दायित्वद्वारा चार स्रष्टाहरू पुरस्कृत

काठमाडौँ । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालद्वारा राजधानीमा आयोजित एक समारोहमा साहित्यकार महेश्वर शर्माले नेपाली वाङ्मयका क्षेत्रमा योगदान गर्ने चार जना…

दाइको दराज

प्रकृति कर्माचार्य मेरो ट्याकट्याकेरङ्‍गीचङ्‍गी गुच्चाहरूफुर्र फुर्र उड्नेचराका प्वाँखहरूचुट्ट चुट्ट पर्‍यालाम्चा गोला ढुङ्‍गाहरूझिल्केदाइको पसलमा किन्देकोमाछाबुट्टे रुमालसाना ठूला सिसीकारङ्‍गीचङ्‍गी बिर्काहरूमन पर्ने सबै…

बालसंस्कारका सम्पादक कीर्तिमानीलाइ पितृशाेक

बालसंस्कार, काठमाडाैँ । बालसाहित्यकाे रूपमा सञ्चालन हुँदै अाएकाे बालसंस्कार डटकमका सम्पादक अमर कीर्तिमानीलाइ पितृशाेक परेकाे छ । सुनील स्मृति गाउँपालिका…