ताते नानी ताते
बिबा तामाङ अब छोरा तिमी बामे सर्ने भयौँ झनपछि झन हाँस्ने हुँदै गयौँ। बाबु अब तिमी थिरी थिरी गर्छौँ अनि…
बिबा तामाङ अब छोरा तिमी बामे सर्ने भयौँ झनपछि झन हाँस्ने हुँदै गयौँ। बाबु अब तिमी थिरी थिरी गर्छौँ अनि…
विमला प्रधान जोशी चिसो चिसो पानी पिउनुहुन्न नानी सँधै तातोपानी पिउने बसाल है बानी। चिसो पानी पिउँदाखेरि तिम्रो घाँटी दुख्छ…
Aarati Gautam Class: ix ( 9) She wakes each day with a tired sigh, Pretending she’s fine, with her head…
कवि लक्ष्मी देवी राजभण्डारी काठमाडाैँ
कमला देवकोटा घरकि एक्ली छोरी म पिठो जस्तै गोरी म हात गोडा पाखुरा मान्छेको बच्चा बबुरा। मेरो माथ सानो छ…
प्रकृति कर्माचार्य मेरो ट्याकट्याकेरङ्गीचङ्गी गुच्चाहरूफुर्र फुर्र उड्नेचराका प्वाँखहरूचुट्ट चुट्ट पर्यालाम्चा गोला ढुङ्गाहरूझिल्केदाइको पसलमा किन्देकोमाछाबुट्टे रुमालसाना ठूला सिसीकारङ्गीचङ्गी बिर्काहरूमन पर्ने सबै…
-प्रण अधिकारी नेताहरू हामीलाई कहिले बोलाउछौ नेताहरू हामीलाई कहिले बोलाउछौ बहाना धेरै गरेर किन टोलाउछौ? आफ्नो देशमा रहनलाई भएन अनुकुल…
अमर अधिकारी जुरेलीले गुँड बनायो हाँगाहरुको कापमा उसको आफ्नै शीप अनि उसको आफ्नै नापमा। पानी ओत्ने छानो छैन खुला आकाश…
अमर अधिकारी।काठमाडौँ २५ वर्ष लामो शिक्षण पेशा गर्नुभएकी स्रष्टा रीता बलामीको बालकवितासंग्रह ’बालमञ्जरी’ को शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा…
प्रिन्सिका अधिकारी हिमरश्मी हाईस्कूल, फुटुङ-७, काठमाडौँ। आमा म तिम्रै काखमा छु यो देशको सुन्दर बासमा छु माया मलाई जुन रुखले…