काठमाडाैँ ।
बालबालिकामा पठन संस्कृति विकास गर्ने उद्देश्यले बालसाहित्य अभियान अन्तर्गत सूचक प्रकाशनद्वारा प्रकाशित जलेश्वरी श्रेष्ठको बालउपन्यास सुनपरी, सुशीला देउजाको बालकथा काले, बिमलादेवी अधिकारी ‘बिमला’को बालकवितासङ्ग्रह जून, दीपक भेटुवाल ‘दीपसागर’को बालकथा लड्डुको खोज तथा कवि निद्रा देउजा ‘राजवंशी’को कृति अमूर्त घर विमोचन समारोह आगामी २०८३ साल जेठ ९ गते शनिबार बिहान ९:०० बजे पुतलीसडकमा सम्पन्न हुने भएको छ।
https://www.facebook.com/watch/?v=2371025210052829