काठमाडाैँ । बिशेष गरि बालगीत तथा मुक्तक विधामा कलम चलाउने मुक्तककार तथा गीतकार कमला घिमिरे अधिकारीकाे बालगीत नमस्कार गुरूअामा हालै सार्वजनिक भएकाे छ । हनी वी के.जि नामक युट्युव च्यानलबाट सार्बजनिक गरिएकाे साे गीतमा बलराम समाल मगरकाे संगीत र रेयान्स अधिकारी र सुबिज्ञा पाैडेलकाे स्वर रहेकाे छ भने गीतकाे संरक्षककाे रूपमा रामप्रसाद अधिकारी रहेकाछन् ।